सम्पादकीय
पछिल्ला दिनहरुमा दैलेखमा देखिएका विभिन्न खाले समस्यले सवै कृषकहरुलाई सताएको छ । भर्खरै व्यवसायीक तरकारी खेती लगायतका अन्य खेती कृषकमा लाग्न सुरु गरेका कृषकहरु प्रतिकुल मौसमका कारण सँधै मर्कामा पर्न थालेका छन् । जिल्लामा देखिएको...
पुरा पढ्नुहोसदैलेख जिल्लाको निकै राम्रो भविष्य र सुन्दर परिकल्पना भित्रको दृश्य हो पर्यटन । भोलीका दिनहरुमा जिल्लामा पर्यटकहरुको घुँईचो लागेको खण्डमा प्रमुख रुपमा जिल्लाका होटल व्यवसायीहरुले यसबाट प्रत्यक्ष फाईदा लिने अवस्था आउँछ । जिल्लाको आम्दानी...
पुरा पढ्नुहोसपत्रकारहरु वीच बेला बेलामा देखिने उतार चढावले जिल्लाका सवैलाई अचम्मित पार्ने काम गर्दछ । अरुलाई खबरदारी गर्ने महत्वपुर्ण जिम्मेवारी पाएका पत्रकाहरुले कहिले काँही आफुवीचमै खबरदारी आदान प्रदान गर्नुपनि समाजको लागि राम्रो काम हो भन्नेमा...
पुरा पढ्नुहोसप्रधानमन्त्री शुसील कोईराला बिरामी परेका छन् । उनलाई क्यान्सरको संभावना भएको भन्दै उपचार सुरु गरिएको छ । संविधान जसरी भएपनि जारी गरेर नेपाल र नेपालीहरुलाई यसपटक धोका नदिने प्रतिबद्धता जनाएका प्रधानमन्त्री कोईराला बिरामी भएपछि...
पुरा पढ्नुहोसप्रधानमन्त्री शुसील कोईराला बिरामी परेका छन् । उनलाई क्यान्सरको संभावना भएको भन्दै उपचार सुरु गरिएको छ । संविधान जसरी भएपनि जारी गरेर नेपाल र नेपालीहरुलाई यसपटक धोका नदिने प्रतिबद्धता जनाएका प्रधानमन्त्री कोईराला बिरामी भएपछि...
पुरा पढ्नुहोसदैलेख उद्योग बाणिज्य संघको चुनाव सम्पन्न भएको छ । निकै उत्तार चडावका रुपमा सुरु भएको एक महिना लामो चुनावले अन्ततः परिणामा पुगेर टुगिएको छ । सभासद पदका लागि भन्दा पनि बढी भिडन्तमा पुगेको भान हुने...
पुरा पढ्नुहोसजिल्लाको बिकासका लागि विगत बर्षदेखि लगातार काम गरिरहेका स्थानीय निकायले अहिलेसम्म लक्षीत बर्गको रकम उचीत रुपमा प्रयोग गर्न सकेको देखिदैन् । विकास निर्माण लगायतका विभिन्न पुर्वाधार बिकासका लागि भन्दै लक्षीत बर्गको रकम उनीहरुको सिप...
पुरा पढ्नुहोसमाथिल्लो कर्णाली जलविद्युत आयोजना सुरु गर्ने मितिका दिनदेखि हिसाव गर्ने हो भने अहिले सम्म निर्माणको महत्वपुर्ण भागसम्म पुगिसक्नुपर्ने आयोजना हुने थियो । सम्झौता देखिका दिनबाटै सुरु भएको भिन्न भिन्न दृष्टिकोणको बिरोधका कारण महिलेसम्म आयोजनाको...
पुरा पढ्नुहोसनारायण नगरपालिका दैलेखको सदरमुकाम भित्र रहेको सवारी चापले नगरवासिहरुलाई मात्र हैन् । सदरमुकाम आवत जावत गर्नेहरुका लागि पनि निकै समस्या बन्न थालेको छ । सवारी चाप कम गर्नका लागि वेला वेलामा चर्को बहस...
पुरा पढ्नुहोसआधुनीक संचारको बिकासले फड्को मारेको हाम्रो समाजमा संचारको प्रयोग गर्ने वा ईमेल ईन्टरनेटको प्रयोग गर्नेहरुको संख्यामा कमी देखिएको छ । विगतमा जस्तो खबर आदान प्रदान गर्नका लागि हुलाक बाटै महिनौ सम्म भरपर्नु पर्ने बाध्यता भने...
पुरा पढ्नुहोस